१४ बैशाख २०७३, मंगलवार

हतियारसहित नेपाली भूमिमा प्रवशे गरेका ५ भारतीय प्रहरीलाई कैलालस् प्रहरीले २४ घण्टा नियन्त्रणमा राखी मुक्त गरेको छ ।

indianpoli

भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै नेपाल घुसेका उनीहरु आइतबार डोटीबाट पक्राउ परेका थिए ।

उनीहरुलाई सोमबार भारतीय दूतावासका अधिकारी एन काननको उपस्थितिमा पञ्जाब प्रहरीका डिएसपी गुरमित सिंहलाई जिम्मा लगाइएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

 

LIVE TV