
फिल्म ‘हाउसफूल ३’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अक्षयलाई फुटबलरको रुपमा देख्न सकिन्छ ।स्टार अभिनेता अक्षयकुमार स्टारर फिल्मको सार्वजनिक ट्रेलरलाई मसलेदार बनाईएको छ । उनका अन्य अबतार पनि समावेश छन् ।
प्रतिच्छित फिल्म मध्येको एक ‘हाउसफूल ३’ फिल्म जुन ३ मा रिलिज हुँदैछ । फिल्मलाई साजिद नाडियालाले निर्देशन गरेका हुन् । फिल्ममा अक्षयकुमारसँगै ज्याक्लिन फर्नान्डेज, अभिषेक बच्चन, नर्गिस फाक्री, रित्यिस देशमुख लगायत लिड अभिनयमा छन् ।