१३ बैशाख २०७३, सोमबार

विनाशकारी महाभूकम्प गएको एक वर्ष पूरा भइसक्दा पनि भूकम्पमा घाइते भई उपचार गराएकाको यकिन तथ्यांक आउन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले घाइतेको उपचारका लागि करिब १७ करोड खर्च गरिसके पनि तथ्यांक भने आइसकेको छैन । भूकम्पमा २२ हजार ३ सय ९ घाइते भएको गृहमन्त्रालयको तथ्यांक छ । तीमध्ये करिब १० हजारले भूकम्पकै क्रममा शिविर तथा अस्पतालमा प्राथमिक उपचार गराएका थिए ।

earth

त्यस्तै अस्पताल नै भर्ना भएर उपचार गराएका करिब १२ हजारमा अति न्यून विरामीमात्रै फलोअपमा आएपनि यकिन तथ्यांक भने छैन ।

भूकम्प गएको पाँच दिनपछि बसेको मन्त्रिपरिषदको वैठकले घाइते भएकाको इम्प्लान्ट तथा त्यसम्बन्धि शल्यक्रिया, इम्प्लान्ट झिक्ने र झिकेपछिको एकपटकसम्मको अनुगमनसम्मका लागि एकमुष्ट २५ हजार रुपैयाँका दरबले अस्पता

 

LIVE TV