१२ बैशाख २०७३, आईतवार

१. नेपालीमाथि बज्रिएको घोर विपत्तिको आज बर्ष दिन वित्यो, नेपालीलाई मात्र नभएर सारा विश्वलाई स्तब्ध बनाएको विपत्तिको बर्ष दिनपछि नेपाल बल्ल पुनर्निर्माणमा ।

२. द्धन्द्धकालका पीडितलाई निर्धक्कसंग उजुरी दिन सत्य निरुपण तथा मेलमिलाप आयोगको आग्रह, पीडितको न्यायको हक र सुरक्षाका लागि उजुरी गोप्य राखिने ।

३. सत्य निरुपण तथा वेपत्ता छानविन आयोगसंग आफुलाई कुनै डर नलागेको पुष्पकमल दाहालको प्रष्टोक्ति, आयोगले सत्यतथ्य छानविन गर्ने विश्वास ।

४. नेपाल आर्मीमाथि ५÷० को आश्चर्यमय जित निकाल्दै मनाङ मस्र्याङ्दीद्धारा पोखरा कपको उपाधिमा ह्याट्रिक, उपाधिसहित ५ लाख नगद मनाङको पोल्टामा ।

५.र, उत्तर कोरियाले ग¥यो अर्को ब्यालेस्टिक मिसाइलनको परीक्षण, आफ्नो पूर्वी तटबाट परीक्षण गरिएको दक्षिण कोरियाको दावी ।

LIVE TV