१२ बैशाख २०७३, आईतवार

सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता दोहोरो भुक्तानी दिएर, नक्कली औंठाछाप लगाएर र लगतकट्टा नगरी हिनामिनार्थिक वर्ष ०७१÷७२ को लेखापरीक्षण गर्दा १८ गाविसमा सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको पाइएको हो ।

thumb
महालेखाले मुस्ताङ, तेह्रथुम, धादिङ, सोलु, अर्घखाँची, कञ्चनपुर, रौतहट र सल्यानका १८ गाविसमा मृत्यु भएका, लगत नभएका र बसाइँ सरेकाको नाममा भत्ता निकासा भइरहेको फेला परेको छ ।
ती गाविसमा नमूना लेखापरीक्षण गर्दा १८ लाख रुपैयाँ हिनामिना गरेको फेला परेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

LIVE TV