१० बैशाख २०७३, शुक्रबार

download

पप सुपरस्टार प्रिन्सको मिनीयापोलिमा उसैको घरमा मृत अवसथामा फेला परेका छन् । यस समाचारलाई लिएर उनका जनसम्पर्कमा काम गर्ने एक व्यक्तिले जानकारी दिएका छन् । प्रिन्सले (लिटिल रेड कोरवेट,लेट्स गो क्रेजी, र ह्वेन डब्स क्राई) जस्ता चर्चीत गीतहरु गाएका छन् । प्रिन्सको जनसम्पर्कमा काम गर्ने वेट नाले सुरले भनेका छन् “महान पप गायक को चनहैजान स्थीत उनैको घरमा निधन भएको छ । उनि ५७ वर्षका थिए । ”

images

LIVE TV