९ बैशाख २०७३, बिहीबार

कला दुत सांगितिक कार्यव्रmमको आयोजना भृकुटी मण्डममा शनिबार हुने भएको छ ।निशुल्क प्रबेशको ब्यबस्था गरीएको उक्त सांगितिक कार्यव्रmममा अमेरीकाबाट आएका आइसा फुकुसिमा सहीतको ब्याण्डले हिपहप गित संगितलाइ प्रस्तुत गर्ने छन ।१९७४ ए डि ,निर्णय श्रेष्ठ,संमृद्धी राइ लगायतले पनि सांगितिक कार्यव्रmममा बिशेश प्रस्तुती गर्ने छन ।अमेरीकन दुताबासको संयोजनमा उक्त कार्यव्रmमको आयोजना हुन लागेको हो ।
vlcsnap-2016-04-21-12h35m30s470
अमेरीकी दुताबासको निमन्त्रणामा नेपाल आएका आइशा फुकुशिमा र उहाँको ब्याण्डका साथिहरुले हिपहप संगितको बारेमा प्रस्टाउदै नेपालमा प्रस्तुती गर्न पाउदा खुसि लागेको बताएका थिए ।
vlcsnap-2016-04-21-12h35m15s435
काठमाडौको भृकुटी मण्डपमा बैशाख ११ गते शनिबार २ बजे र पोखराको बसुन्धरा पार्कमा बैशाख १७ गते निशुल्क कर्सटको आयोजनाको तयारी आयोजकको रहेको छ ।

vlcsnap-2016-04-21-12h37m51s443

पोखरामा रविन एण्ड द रीभुलेसन र मिलन एन्ड द ब्याण्डले प्रस्तुती गर्ने छन ।कलादुत कार्यव्रmम मार्फत बिभिन्न अमेरीकी कलालाइ संसार भर आदान प्रदान गरीदै आएको छ ।

vlcsnap-2016-04-21-12h34m57s464

vlcsnap-2016-04-21-12h35m58s795

 

LIVE TV