९ बैशाख २०७३, बिहीबार

हलिउड पप गायीका बेयोन्सकी लेमोनाडे को ट्रेलर रीलीज भएको छ । बेयोन्सको रीलीज भएको ट्रेलरमा रहस्यामय लुक्स देखिन्छ । रीलीज भएको ट्रेलर कुनै म्युजिक भिडियो वा एचबिओको हरर सिरीज, छुट्याउन गाह्रो भइरहेको छ ।

azsdfs

ट्रेलरमा बेयोन्सको खतारनाक लुक्स देखिएको छ । साथै कुनै सिनमा भने हट नजरमा पनि देख्न सकन्छि ।

LIVE TV