७ बैशाख २०७३, मंगलवार

पेट्रोलबाट चल्ने मोटरसाइकलबारे त हामी सबै जानकार छौं । एमटिटी वाइटुके मोटरसाइकल भने डिजेल र मट्टितेलबाट पनि चल्छ । यो सुपरबाइक विश्वकै पहिलो टर्बाइन पावर्ड मोटरसाइकल हो । २५० सिसीको यो मोटरसाइकलमा रोयल्स एलिसन २५० सि २० सिरिजको ज्यास टर्बाइन इन्जिन छ ।

DneprDiesel1

२२९ किलोको यो मोटरसाइकलको फ्युल ट्काकं ३४ लिटरको छ भने अधिक गति ४०० किमी प्रतिघण्टा छ । हाल अमेरिकामा उपलब्ध यसको मूल्य १ लाख ५० हजार डलर छ । आजको कारोबार दैनिकमा खबर छ

 

LIVE TV