५ बैशाख २०७३, आईतवार

जापानमा दुई दिन अघि गएको ७.३ रेक्टरस्केलको भूकम्पले विकास र सम्पन्नताको देश जापानका केही सडक र बस्तीलाई चिरेको छ ।

भूकम्पमा परी अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको  छ । भूकम्पमा परी एक हजार घाइते भएका छन् ।

 

७.३ रेक्टरस्केलको भूकम्पको २४ घण्टा अघि ६.२ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पले ग्रामीण भेगका सडक, बस्ती भत्किएका  छन्  । कैयौ ठाउँमा पहाड नै खसेको तस्बीर सार्वजनिक भइरहेका छन् ।

japna j

japan2-430x316

japan-1-430x316

 

LIVE TV