
बलिउड स्टार दिलिप कुमार लाइ अस्पताल भर्ना गरीएको छ ।उपचारमा सम्लग्न चिकित्सकहरुले बहत्तर घंटा बिशेश निगरानी गर्नु पर्ने बताएका छन ।भारतको बाँन्द्रामा अबस्थीत लीलावती अस्पतालमा दिलिप कुमार लाइ भर्ना गरीएको छ ।परीबारीक श्रोतले चिन्ता गर्नु पर्ने अबस्था नरहेको जानकारी गराएका छन ।युुसुफ खान नाम रहेका उनले फिल्म इन्डष्ट्रीमा पाइला टेकेपछि नाम परीबर्तन गरी दिलिप कुमार भएका थिए ।
९३ बर्षीया दिलिप कुमार ६ दशक भन्दा बढि बलिउड फिल्म इन्डष्ट्री सव्रmीय भएका थिए ।मुग्ले आजम,नइदौर,देबदास, लगायत थुप्रै फिल्ममा उनले आफ्नो जिबन्त अभिनय गरेका छन ।ट्रेजिडि किङको उपनाम बाट समेत चिनिने उनको अन्तीम फिल्म १९९८मा रीलिज भएको फिल्म किल्ला हो ।