४ बैशाख २०७३, शनिबार

फिल्म ‘उड्ता पन्जाब’ को फस्टलुक सार्वजनीक भएको छ । नायिका आलिया भट्टको आउन लागेको फिल्म ‘उड्ता पन्जाब’मा बिहारको आलियाले एक बेसहारा काम दारको रुपमा अभिनय गरेकी छिन् । फिल्ममा आलिया भट्टले शहरीया केटिहरुको भुमिकामा मात्र अभिनय गरेकी थिईन् ।

702295

अब फिल्म ‘उड्ता पन्जाब’ बाट उनले गाउँले पररिवेशमा पनि अभिनय सुरु गरेकी छिन् । फिल्म ‘उड्ता पन्जाब’मा आलियाले बिहारी भाषामा बाचचीत गर्नेछिन् । आलियाले ट्विटरमा पोष्टर पोष्ट गर्दै लेखेकी छिन्“सुप्रभात, र यहि हो आलियाको ‘उड्ता पन्जाब’ ।”  आलियाले पोष्ट गरेक िपोष्टरमा आलिया गम्भीर मुद्रामा देखिएकी छिन् । ‘उड्ता पन्जाब’ फिल्मलाई अभिषेक चौबेले निर्देशन गरेका हुन् ।

Sidharth-Malhotra-and-ALia-bHatt-1024x655

LIVE TV