४ बैशाख २०७३, शनिबार

आईसीसी वर्ल्ड डिभिजन लिग अन्तर्गत आजको खेलमा नामिवियाले नेपाल विरुद्ध व्याटिङ गर्दैछ । काठमाडौको किर्तिपुर मैदानमा टस जितेको नामिवियाले व्याटिङ रोजेको छ । नामिबियाले ४८.१ ओभरको खेल सकिदा ८ विकेटको क्षतिमा १७३ रन जोडेको छ ।नेपाललाई यो आठौँ सफलता हो । नेपाली टोलीलाई यो खेल जित्नै पर्ने दवाव छ ।

 

LIVE TV