४ बैशाख २०७३, शनिबार

सरकारको कमजोरी र कालोवजारीयाहरुको बढ्दो प्रभावका कारण भारतीय नाकाबन्दीको अन्त्य भएपछि पनि खाना पकाउने ग्याँस सहज हुन नसकेको उपभोक्ताहरुले गुनासो गरेका छन् । अझै पनि सरकार यसमा गम्भीर नभए जनता सडकमा उत्रिनुको विकल्प नभएको उनीहरुको जोड छ ।

voiceofthe

LIVE TV