म्यान्मारमा गएको भूकम्पको झट्का काठमाडौंमा महसुस भएको छ ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपाली समयअनुसार बुधबार साँझ ७ बजेर ४० मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
धक्का काठमाडौंमासमेत केहीबेर महसुस भएको थियो ।