
अभिनेत्रि ऐश्वर्य राय बच्चनलाई ‘ग्लोबल इन्डियन अफ द ईयर’पुरस्कार बाट सम्मानीत गरीएको छ । ऐश्वर्यलाई आयोजीत एनआरआई अफ द इयर पुरस्कार समारोहमा सम्मानीत गरीएको हो ।
४२ बर्षिय ऐश्वर्यले उक्त पुरस्कारलाई आफ्नो छोरी आरध्यालाई समर्पित गरीन् । ऐश्वर्यको साथमा टेनिस खेलाडि सानीया मिर्जालाई पनि त्यसै समारोहमा सम्मानीत भईन् । उक्त सम्मानीत कार्यक्रममा बिभिन्न श्रेणिमा १७ जना सम्मानीत भएका छन् । एनआरआई अफ द इयर सम्मान संसारमै भारतीय समुदायहरुको लागी उत्कृष्ट उपलब्धि मानिन्छ ।