३० चैत्र २०७२, मंगलवार

सुपरस्टार रजनी कान्त, टेनिस खेलाडि सानीया मीर्जा,रबर्ट डी ब्लाकबिल र नायिका प्रियंका चोपडालाई पद्य पुरस्कार बाट सम्मानीत भएका छन्। डीआरडीओका प्रमुख बि के आत्रे,तलेगु दैनीक ईनाडुको प्रभान सम्पादक रामोजीराव,शिक्षावीद ईन्दु जैन,मारुती सुजुकी ईन्डियाको अध्याक्ष आर सी भार्गब, गायक उदीत नारायण झा,वकिल उज्वल निकम लगाएतलाई राष्ट्रपति भवनमा नागरीक अलंकरण समारोहमा राष्ट्रपति प्रनब मुखर्जी बाट पद्य सम्मानीत गरीएको हो ।

109139-478302-priyanka-padma
रजनी कान्त,आत्रे,राव,गायिका गिरीजा देवी चन्नाईका अध्याक्ष बी शान्त लगाएतलाई पद्य बिभुषण प्रदान गरीएको छ । त्यस्तै भार्गव,जैन, मिर्जा, नारायण,महसुर तलेगु,साहित्यकार यारलगड्डा लक्ष्मी प्रसाद,मुर्तीकालाकार रामवानी सुतार लगाएतलाई  अन्तराष्ट्रिय प्रमुख स्वामी तेजोमयानन्द पद्य भुषणबाट सम्मानीत भएका छन् । प्रियंका चोपडा,निकम,एडिटर्स गिल्ड अफ ईन्डियाका पुर्व अध्याक्ष नाथ बेजबोरा,उपन्यासकार एस एल भयरप्पा,सामाजीक कार्यकर्ता मेडलीन हर्मन डि ब्लीक लगाएत ४० हस्तिमा परेका छन्, जसलाई पद्य श्री प्रदान गरीएको छ ।

LIVE TV