३० चैत्र २०७२, मंगलवार

पुर्व पोर्नस्टार सन्नी लियोनीकी फिल्म ‘वान नाईट स्टेण्ड’को प्रोमो अहिले सोसल मिडियाहरुमा वाईरल बनीरहेको छ । युट्युबमा मात्र चार दिन भित्र करीब नौ लाख दर्शकहरुले हेरीसकेका छन् । फिल्म ‘वान नाईट स्टेण्ड’मा सन्नीले धेरै हट सिन दीएकी छिन् । ‘वान नाईट स्टेण्ड’मा सन्नी पुनः एक पटक सेक्सी अवतारमा देखिदै छिन् । फिल्मको कहानीको रुपमा जोडिले एक रातमा बिताउने समयमा आधारीत छ । जसमा सम्बन्ध राख्दै गर्दा नै उनिहरुको प्रेम बस्छ ।

109066-477899-sunny-leone-new
फिल्मको मुख्य भुमीकामा सन्नीलियोनीका साथमा तनुज बीरानी देखिदै छन् । ‘वान नाईट स्टेण्ड’फिल्म अप्रिलको २२ मा रीलीज हुदैछ । फिल्मलाई जस्मिन डिसुजाले निर्देशन गरेका छन् ।

saradrai sanny

LIVE TV