२९ चैत्र २०७२, सोमबार

माओबादी नेत्रबिक्रम चन्द (बिप्लव)को शब्दमा रहेको राष्ट्रियता झल्काउने गीत (कस्ले बनायो दाजै उडि जाने बस…) बोलको नयाँ गीत युट्युबमा रिलीज भएको छ । (कस्ले बनायो दाजै उडि जाने बस…)बोलको यो गीत पुर्ण रुपमा राष्ट्रियता झल्काउने गीत रहेको छ ।

12121

बर्तमान देशले भोगीरहेको समसामयिक समस्याहरुलाई गीतले उठान गरेको छ । नेपाली र नेपालीपनलाई गीत मार्फत नेत्रबिक्रम चन्दले प्रस्तुत गरेका छन् । यस गीतलाई एक चोटि सुन्न सबैले अहिलेको समयमा आवश्यक रहेको छ । (कस्ले बनायो दाजै उडि जाने बस…)बोलको गीतलाई निर्मला घिसिङले स्वरबद्ध गरेकी छिन् । नेत्र बिक्रम चन्दको शब्दमा गीतलाई माईला लामाले संगीत दिएका छन् ।

sarad rai pic

LIVE TV