२९ चैत्र २०७२, सोमबार

दिल्लीको प्रियदर्शनी चटर्जीलाई एफबिबि फेमीना मिस ईन्डिया वल्र्ड २०१६ घोषित भएकी छिन् । चटर्जीलाई बलिउड स्टार शाहरुख खानले प्रियदर्शीनी चटर्जीलाई घोषणा गरेका हुन् ।

108857-wwwwwgggg

प्रियदर्शीनीले मिस वल्र्ड २०१६ को प्रतियोगीतामा भारतको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । उनले फस्टरनरअप ब्याङ्गलोरको सुश्रुति कृष्णा र सेकेण्ड रनरअप लखनाउकी पंखुरी गीदवानीलाई पछि पार्दै मिस ईन्डिया को उपाधि जितेकी हुन् । मिस वल्र्ड ईन्डियाको विजेता घोषणा गर्नु धन्दा पहिले स्टार शाहरुख खानले आफ्नो आउन लागेको फिल्म फ्यान को प्रोमोशन गरेका थिए ।

021212
मिस वल्र्ड ईन्डिया प्रतियोगीताको मुल्याङ्कन कर्ताको रुपमा संजय दत्त,यामी गौतम,अर्जुन कपुर,कबरि खान, सानीया मीर्जा,एमी ज्याक्शन,मिस वल्र्ड २०१५ मिर्जा लालगुना,टेनिस खेलाडि सानीया मीर्जा,एकता कपुर,डिजाईनर मनिष मल्होत्रा र शने पिकाक रहेका थिए ।

02121276

LIVE TV