२८ चैत्र २०७२, आईतवार

पूर्व राष्ट्रपति रामवरण यादवले मधुमेह रोगको असर नेपालमा नाटकीय किसिमले बढेकोले सजगता अपनाउनु पर्ने बताउँनुभएको छ । यसकोलागि खानपान र व्यायाममा विशेष ध्यान दिनुपर्ने उँहाको सुझाव छ ।

LIVE TV