२६ चैत्र २०७२, शुक्रबार

रणबीर सिंहले बन्न लागेको फिल्म ‘बेफिक्रे’को लागि हिप हप र टाङगो नृत्य सिक्दै छन् । अहिले । उनि ‘बेफिक्रे’ फिल्मको लागि नृत्य सिक्नमा निकै व्यस्त रहेका छन् । फिल्ममा रणवीरको अपोजिटमा भानी कपुर हुनेछिन् ।

ranveer-singh1

‘बेफिक्रे’ फिल्म थोरै रोमान्टिक फिल्म हो । यस ‘बेफिक्रे’ फिल्मको कसैले सोच्न सक्दैनन् की कस्तो खालको फिल्म हो र यस फिल्ममा के प्रस्तुत हुदैछ भनेर । रणवीर भन्छन् “म अहिले हिप हप र टाङगो डान्स सिक्दै छु । अहिलेको दिनहरुमा मैले ‘बेफिक्रे’ फिल्मको लागि डान्स क्यापासिटि ईम्प्रुभ गर्दैछु ।” ‘बेफिक्रे’ फिल्मलाई आदित्य चोपडाले निर्देशन गर्नेछन् । फिल्ममा रणवीर सिंह र भानी कपुरले अनस्क्रीन रोमान्स गर्ने भएका छन् । भानी कपुरले फिल्म शुद्ध देशी रोमान्स बाट डेब्यु गरेकी हुन् । भानी कपुर ३ बर्ष पछाडि फिल्म ‘बेफिक्रे’बाट फिल्ममा फर्कदै छिन् । ‘बेफिक्रे’ फिल्म डिसेम्बर ९ मा रिलीज हुने भनिएको छ ।

ranveersingh-vaani75928-Ranveer-SinghIndiaTvf2a92c_ranveer_vaani

LIVE TV