२५ चैत्र २०७२, बिहीबार

गीतकार प्रभात सुवेदिको एकल शब्द रहेको ‘प्रभात’ गीती एल्बमको अडियो तथा भिडियो सार्वजनिक भएको छ ।  काठमाडौंमा गरीएको एक प्रेसमिटमा उक्त ‘प्रभात’ एल्बमको अडियो तथा भिडियो बिमोचन गरीएको हो । ‘प्रभात’ गीती एल्बम सार्वजनिक गरीए सँगै दुई वटा भिडियो पनि सार्वजनिक गरीयो ।

vlcsnap-2016-04-07-13h12m15s418

‘प्रभात’ एल्बममा जम्मा छ वटा गीतहरु समावेश गरीएको छ । समाबेश गरीएको गीतहरुको संगीत भने एकल रुपमा प्रह्लाद बोगटीले दिएका छन् । सार्वजनिक गीती एल्बम ‘प्रभात’मा चर्चीत गायक गायिकाहरुले स्वरबद्ध गरेका छन् । जस्मा राजेश पायल राई, अन्जु पन्त, दिपक लिम्बु,प्रमोद खरेल, युवराज चौलागाई, र दुर्दा परियारसम्मको सुमधुर स्वर रहेको छ ।

vlcsnap-2016-04-07-13h12m30s982 - Copy
सार्वजनिक भएको ‘प्रभात’ एल्बमको दुईवटा भिडियोमा निकै चलेका कलाकारहरुले फिचरीङ गरेका छन् । जस्मा नीता ढुङगाना,नीराजन प्रधान, गजीत बिष्ट लगाएतका कलाकारहले फिचरीङ गरेका छन् । ‘प्रभात’ गीती एल्बमको सम्पुर्ण संगीत भने एकल रुपमा प्रह्लाद बोगटीले दिएका छन् । त्यस्तै शब्द भने एकल रुपमै प्रभात सुबेदीले लेखेका हुन् ।

vlcsnap-2016-04-07-13h12m45s433 - Copyvlcsnap-2016-04-07-13h12m45s433

DSC00310

LIVE TV