२५ चैत्र २०७२, बिहीबार

सलमान खान र संगीता बिजलानीको सम्बन्ध पुरै टुटिसकेको छ । संगीता बिजलानी सलमान खानको एक्स गर्लफ्रेन्ड हुन् । सलमान र संगीता एक अर्का जीवन बाट टाढा भईसकेपनि फिल्ममा चाँडैनै सँगै काम गर्न सक्ने संकेत देखिएको छ । सलमान खानले आफ्नो एक्स गर्लफ्रेण्ड कट्रिना कैफ सँग पनि फिल्ममा अनस्क्रीन रोमान्स गर्दै गरेको दखियो । त्यस्तै अब चाँडैनै सलमानले आफ्नो अर्को एक्स गर्लफ्रेण्ड संगीता बिजलानी सँग पनि फिल्ममा अनस्क्रीन रोमान्स गर्न सक्नेछ ।

03-Salman-Sangeeta  मिसमालीनी डटकमका अनुसार तलेगु फिल्म क्षणम को हिन्दी रिमेकमा संगीता सँग अनस्क्रीन रोमान्स सलमानले गर्न सक्नेछन् । रीमेक फिल्ममा संगीताले पनि एक्स गर्लफ्रेण्डको भुमिकामा अभिनय गर्न सक्ने बताईए पनि आधिकारीक पुष्टि भने भईसकेको छैन । सलमानले पनि तलेगु फिल्मको रीमेक फिल्ममा काम गरीसकेका छन् । जस्मा वान्टेड, किक,रेडी, आदि रहेका छन् ।

salman-sangeeta-759 - Copy salmaan - Copy salman-khan-4 - Copy

LIVE TV