रोजगारीको सिलसिला मा कतारमा आएका गोर्खालीहरु यतिखेर गृह जिल्लामा भूकम्पबाट प्रभावित सामुदायिक विद्यालयको पुनःनिर्माणका अक्षयकोष निर्माणमा जुटेका छन् ।
भूकम्पबाट पीडित गरिब, दलित, अनाथ, असहाय र अशक्त बालबालिकाको शैक्षिक अवस्थामा सहयोग गर्ने हेतुले अभियानलाई तीव्रता दिँदै रु १२ लाखभन्दा बढी रकम सङ््कलन भएको संयोजक सुदर्शन भट्टले जानकारी दिनुभयो । रासस