२२ चैत्र २०७२, सोमबार

स्टारमेकर फिल्मस् एक्टिङ एकेडेमिले पाँच दिने सेमिनार सम्पन्न गरेको छ । उक्त सेमिनारमा बलिउडका प्रशिक्षक मिस्टर अमित कपुरले अभिनय सम्बन्धि प्रशिक्षण दिएका थिए ।

vlcsnap-2016-04-04-14h16m19s083

उक्त प्रशिक्षणलाई एल एण् ड एस मोडेल म्यानेजमेन्टले सपोर्ट गरेको थियो । पछिल्लो समयमा फिल्म क्षेत्रमा आउन चाहनेहरुलाई उक्त सेमिनारले निकै सहयोग गरेको छ । स्टारमेकर फिल्मस् एक्टिङ एकेडेमिले गरेको उक्त पाँच दिने सेमिनार च्याम्पियन फिल्मका कलाकार दिक्पाल कार्की लगाएतका अन्य नयाँ मोडल तथा कलाकारहरुले सभागिता जनाएका थिए ।

vlcsnap-2016-04-04-14h12m19s398vlcsnap-2016-04-04-14h16m37s477vlcsnap-2016-04-04-14h16m59s429

LIVE TV