२२ चैत्र २०७२, सोमबार

पुर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले अख्तियारको अनावश्यक हस्तक्षेपका कारण कर्मचारीले काम गर्न नसकेको बताउनुभएको छ । न्युज २४ टेलिभिजनको नियमिति प्रस्तुती कार्यक्रम ६ प्रश्नमा कुरा गर्दै पुर्व परराष्ट्रमन्त्री पाण्डेले अख्तियारको अनावश्यक हस्तक्षेपका कारण कर्मचारीहरुले काम गर्न नसकेको उहाँले बताउनुभयो । अख्तियारको डरका कारण कर्मचारीहरुले आफुले लिने निर्णय समेत नलिएपछि पुननिर्माणमा ढिलाई भएको उहाँको भनाई छ ।

k//fi6« dGqL dx]Gb|axfb'/ kf08] . tl:a/M k|bLk/fh jGt–/f;;
पूर्व परराष्ट्रमन्त्री पाण्डेले उचित बातावरण बनाउदा पनि काम नगर्ने कर्मचारीहरुलाई हटाउनुपर्ने बताउनुभयो ।
एक अर्को प्रसंगमा पुर्व परराष्ट्रमन्त्री पाण्डेले ब्रसेल्समा सम्पन्न भारत ईयु शिखर सम्मेलमा नेपालको विषयमा अनावश्यकरुपमा चासोको आलोचना गर्दाै नेपाली नेताहरुनै कुटनीतिक मर्यादामा बस्नुपर्ने बताउनु भयो । परराष्ट्रमन्त्रालका अधिकारीहरुलाई राखेर मात्र बिदेशी राजदुतहरुलाई भेट्न राजनीतिक नेतृत्वलाई पाण्डेको सुझाव छ ।

LIVE TV