
अफगानिस्तानसँग हारेको वेस्टइन्डिज ३० मार्चमा मुम्बईको वानखेडे स्टेडियममा भारतसँग भएको सेमिफाइनल भिडन्तमा जित निकाल्दै फाइनलमा आयो ।
अन्तिम ओभरमा लगातार चार छक्का हान्दै कार्लोस ब्रेथहृवाइटले वेष्टइण्डिजलाई टी-२० विश्वकप क्रिकेटको उपाधि दिलाएका छन् ।