२१ चैत्र २०७२, आईतवार

अफगानिस्तानसँग हारेको वेस्टइन्डिज ३० मार्चमा मुम्बईको वानखेडे स्टेडियममा भारतसँग भएको सेमिफाइनल भिडन्तमा जित निकाल्दै फाइनलमा आयो ।

अन्तिम ओभरमा लगातार चार छक्का हान्दै कार्लोस ब्रेथहृवाइटले  वेष्टइण्डिजलाई टी-२० विश्वकप क्रिकेटको उपाधि दिलाएका छन् ।

Joe_Root_picks_the_midwicket_region_for_some_400280779

LIVE TV