नेकपा माओवादी क्रान्तिकारीकी प्रवक्ता पम्फा भुषालले भारत र युरोपेली युनियनले नेपालको संविधानको बारेमा निकालेको विज्ञप्तीप्रति खेद प्रकट गर्नुभएको छ । उहाँले भारत र युरोपेली युनियनले नेपालको स्वाधीनतामाथि ठाडो हस्तक्षेप गरेको समेत बताउनुभयो ।