२१ चैत्र २०७२, आईतवार

चर्को घामलाई सहने तयारी गरिरहनुभएको छ । र्सर्ुय आफनो प्रचण्ड किरणाहरुको तीव्रताले  जलश्रोताहरुलाई सुकाएर वायुमा सुख्खापन र ताप बढाएर मानिसहरुको शरिरमा गर्मी बढाइरहेको छ ।

sun power

गर्मीमा निर्जलीकरण, लु लाग्नु, चक्कर आउनु, घबराहट हुनु,, उल्टी वान्ता आउनु, घमौरा जस्तो समस्याले सताउछ ।

गर्मिमा यी कुरा न गर्नुहोस्ः

-गर्मिमा खुल्ला शरिर, नाँगो टाउको र नाँगो पैताला न हिँडनुहोस् ।

-गर्मीमा घरबाट खाली पेट वा प्यासै बाहिर जानुहोस् ।

-कुलर वा पंखाको माहौलबाट तुरुन्त निस्केर बाहिर न जानुहोस् ।

-बाहिर घामबाट आएर तुरुन्त चिसो पानी नखानुहोस् वा एसी कुलरमा नबस्नुहोस् ।

-बाहिर घामबाट आएर तुरुन्त पिरो खर्सानी, मसालेदार, धेरै तातो खाना, चिया र शराब सेवन न गर्नुहोस् ।

-सुती र खुकुलो कपडाको साटो सिन्थेटिक र कसिएको कपडा पहिरिनुहोस् ।

बच्ने तरिकाहरु

-गर्मीमा हलुका रंग र सुती कपडालाई लगाउनुहोस् ।

-अनुहार र टाउकोमा रुमाल वा सल ले ढाकेर हिडनुहोस् ।

-प्याजको सेवन गर्नुहोस् र साथमा प्याज लिएर पनि हिडनुहोस् ।

-बजारको चीजहरुबाट टाढा बस्नुहोस्, घरमा बनेको चीजहरुलाई उपयोग गर्नमा ध्यान दिनुहोस् ।

-केराको रस, चन्दन गुलाब सुन्तलाको र्सबत, मही, सतुवा वा दहीको लस्सी सेवन गर्नुहोस् ।

-लौका, काक्रो, खीरा, पालुङ्गो, पुदिना, कागती, तरबुजालाई सेवनमा ध्यान दिनुहोस् ।

– २-३ लिटर पानी पिउनुहोस् ।

 

LIVE TV