२० चैत्र २०७२, शनिबार

बलिउड नायक शाहिद कपुरले आफ्नो ईन्स्टाग्राम अकाउन्टमा एक सेल्फि पोष्ट गरेका छन् । बिना कपडामा उनले उक्त सेल्फि लिएका छन् । जुन उनको सेल्फि अहिले सोसल मिडियामा निकै भायरल भईसकेकोछ ।

Capture

उनले पोष्ट गरेको सेल्फिको साथमा उनले कमिङ सुन पनि लेखेका छन् । शाहिदले यो उनको नग्न सेल्फिलाई आफ्नो ईन्टाग्राममा पोष्ट गर्नुभन्दा पहिले पनि उनको पत्निको त्यस्तै नग्न सेल्फि पोष्ट गरेका थिए । उनले पोष्ट गरेको उक्त फोटोमा शाहिदको लामो कपाल रहेको छ । यस सेल्फि शाहिदले बाथरुममा खिचेका छन् ।

MiraF_0_

LIVE TV