२० चैत्र २०७२, शनिबार

नेपालको संविधानको बिषयलाई लिएर भारत र युरोपेली युनियनले बिहीबार जारी गरेको संयुक्त वक्तव्यप्रति सरकारले कडा शब्दमा आपत्ति जनाएको छ । नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा प्रतिकूल असर पर्ने गरी भारत र युरोपेली युनियनले संयुक्त रुपमा जारी गरेको बक्तब्यको सरकारले भत्सर्ना समेत गरेको छ ।

pm-Baluwatar

LIVE TV