१८ चैत्र २०७२, बिहीबार

निर्देशक राजु गिरीले उनको फिल्म जिस्मको कारण फिल्म बिबादमा मुछिए पछि फिल्मको टाइटल जिस्म बाट अर्चना राखेको जानकारी गराउन र गल्ती भएकोमा माफि माग्न प्रेम मिटको आयोजना गरे ।पोर्न स्टार बन्ने चाहना अभिब्यक्त गर्दै चर्चामा आएकी युबति अर्चना पनेरु र उनकी आमा दुबै
पोर्न स्टार बन्ने लक्ष्य बोकेकी यिनलाइ हाम्रो देशको कोही नायिका पनि मन पर्देनन ।मन पर्छिन त चर्चित पोर्न स्टार सनि लियोनि ।
vlcsnap-2016-03-31-12h54m12s011
उनकी आमा पनि छोरीले अझै उपलब्दी गर्न बाँकी छ त्यो उपलब्दी चाही पोर्न स्टार बन्नुमा छ भने झै गरी अर्चनाको चाहना पोर्न स्टार बन्ने रहेको कुरालाइ प्राथमीकता दिइ रहेकी थिइन ।
vlcsnap-2016-03-31-12h55m03s484
एकातिर आर्टीष्ट बन्नको लागि दिन रात गर्ने कलाकार फिल्म इन्डष्ट्रीमा गुमनाम भइरहेका छन भने अर्को तिर सेक्स फिल्मलाइ प्राथमीकता दिने यस्ता कलाकारको चर्चा भइरहेको छ ।यस्ता बिषयले चाहीले भन्दा बढि प्राथमीकता पाइ रहदा सही कलाकार निराष हुने र फिल्मलाइ अर्कै तरीकाबाट प्रस्तुत गर्ने खोज्ने तत्वहरुको हाबि हुने सम्भाबना पनि बड्दै गएको छ ।

vlcsnap-2016-03-31-12h54m38s096

LIVE TV