१४ चैत्र २०७२, आईतवार

डाक्टरलाई भगवान मान्नेहरुको कुनै कमी छैन । कसैलाई शारीरिक स्वास्थ्यको रुपमा गाह्रो साह्रो पर्दा आशाको केन्द्र भनेकै डाक्टर मानिन्छ । तर पछिल्लो समयमा त्यही भगवानतुल्य मान्ने डाक्टरहरुमाथिको भरोसा भने कम हुँदै गएको छ । रोग निको पार्ने डाक्टरकै लापारवाहीबाट बिरामीको ज्यानै जान थालेपछि यसरी सर्वसाधारणको भरोसा कम हुने मात्र होइन स्वास्थ्य सेवामाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ ।

LIVE TV