१३ चैत्र २०७२, शनिबार

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्त्रालयअन्तर्गत गठन गरिएका आयोजना कार्यान्वयन एकाइलाई बजेट खर्चको अख्तियारी दिएको छ । अख्तियारीसँगै अब केन्द्रीय कार्यान्वयन इकाइहरुले ३२ अर्ब रुपैयाँ खर्च गर्न पाउनेछन् ।

Dharahara_after_2015_earthquake

पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले प्राधिकरणको नाममा ६५ अर्ब रुपैयाँ निकासा गरिसकेको छ । बाँकी ३३ अर्ब रुपैयाँ भने भूकम्पमा ध्वस्त भएका सरकारी भवन निर्माणमा खर्च गरिनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

LIVE TV