१२ चैत्र २०७२, शुक्रबार

पेरिस, मध्य फ्रान्समा बिहीबार अबेर राति भएको एक सडक दुर्घटनमामा १२ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । एक मिनीबस र ट्रक आपसमा ठोक्ँिकदा सो दुर्घटना भएको जनाइएको छ ।

Las-Vegas-Car-Crash_Horo
स्विट्जरल्यान्डबाट पोटुगाल भेरेडातर्फ यात्रा गरिरेहको एक मिनीबसलाई अर्काे एक ठूलो ट्रकले बिहीबार राति ठक्कर दिँदा सो घटना भएको प्रहरीको भनाइ छ । मिनीबसमा रहेका १२ जना पोटुगालीको मृत्यु भएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ । रासस÷सिन्ह्वा

 

LIVE TV