१० चैत्र २०७२, बुधबार

बिगतका ५ बर्ष देखि निरन्तर रुपमा न्युज २४नेपाल टेलिभिजनले फागुपुर्णिमाको बिशेष अबसरमा होली लाईभ कार्यक्रम गर्दै आएको छ । निरन्तर रुपमै न्युज २४ नेपाल टेलिभिजनले पाटनको कृष्णमन्दिर र नयाँ बानेश्वरमामा उक्त कार्यक्रमको आयोजना गर्दै आएको छ । पाटनको कृष्णमन्दिरमा बिहान १० बजे बाट रङ एक अर्कालाई दलेर कार्यक्रम सुरु भएको थियो । पाटनको होलि पर्ब कार्यक्रममा निकै बाक्लो दर्शकहरुको उपस्थिति रहेको थियो । पाटन दरबारमा प्रसिद्धि गायिका ओमल ओलि, किरण केसि, योगेश्वर अमात्य लगाएतका कलाकारहरुले गीत गाएर दर्शकहरुलाई निकै मनोरञ्जन दिए ।

vlcsnap-2016-03-23-13h48m59s063 vlcsnap-2016-03-23-13h54m33s007 vlcsnap-2016-03-23-13h57m32s886 vlcsnap-2016-03-23-14h08m37s077 vlcsnap-2016-03-23-14h14m24s588 vlcsnap-2016-03-23-14h18m39s040 vlcsnap-2016-03-23-14h20m08s539 vlcsnap-2016-03-23-14h23m35s567 vlcsnap-2016-03-23-14h24m50s726
त्यस्तै नयाँ बानेश्वरमा पनि दिउँसो २ बजेबाट कार्यक्रम सुरु भएको थियो । नयाँ बानेश्वरको कार्यक्रममा पनि निकै बाक्लो गायक गायिकाहरुको उपस्थिति जनाएका थिए । नयाँबानेश्वरको होलि कार्यक्रममा मौसमी गुरुङ, ज्योति मगर, यस कुमार, बाबु बोगटि, शिब परियार लगाएतका गायक गायिकाहरुले आ आफ्नो निकै चर्चित गीतहर गाएर दर्शकहरुलाई निकै नचाएका थिए ।
प्रदर्शन भईरहेको फिल्म भाग  सानि भागको निर्माता तथा संगीतकार चेतन सापकोटाले पनि आफ्नो फिल्मको बारेमा जानकारी दिदै दर्शकहरलाई निकैनै मनोरञ्जन दिए । रिलीज हुन लागेको फिल्म बाटो मुनिको फुल २ को पनि त्यस्तै रह्यो ।

vlcsnap-2016-03-23-14h41m16s897 vlcsnap-2016-03-23-14h44m38s186 vlcsnap-2016-03-23-14h48m32s700 vlcsnap-2016-03-23-15h01m26s103 vlcsnap-2016-03-23-15h01m58s381 vlcsnap-2016-03-23-15h04m51s308

प्रतिक्रिया दिनुहोस्

LIVE TV