१० चैत्र २०७२, बुधबार

एजेन्सी-  बेल्जियमको राजधानी ब्रसेल्समा हिजो  मंगलबार १४ जनाको ज्यान जाने गरि  भएको  बम विस्फोटमा  दुई  दाजुभाइ संलग्न भएको बेल्जियमका सञ्चारमाध्यमले बताएका  छन् ।

BOMB

बेल्जियमकै नागरिकहरु   ‘इब्राहिम र खालिद बक्रावीले’ ‘जेभान्टम विमानस्थलको’ प्रस्थान कक्षमा  आत्मघाती विस्फोट गराएको प्रहरीले दाबि गरेको  छ।

 

 

सिसिटिभी  क्यामेरामा रेकर्ड भएको  भिडियोमा  बक्रावी दाजुभाइ  कालो पहिरन र कालो पञ्जा पहिरिएर  प्रस्थान कक्षमा पसेको देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV