१० चैत्र २०७२, बुधबार

फौजदारी अभियोग प्रमाणित भइसकेको अभियुक्त पक्राउ पर्न नसके अभियोग प्रमाणित व्यक्तिको सम्पति रोक्का हुने भएको छ ।अहिले प्रचलित कानुनमा सम्पति रोक्का गर्न अदालतसामु मागदाबी प्रस्तुत भएको अवस्थामा बाहेक सम्पति रोक्का गर्ने प्रचलन छैन राहदानी लगायतका सुविधा भने प्रहरीले अुनसन्धानकै क्रममा रोक्ने अभ्यास छ ।आजको गोरखापत्र दैनिकबाट

Hatkadi_pakrau

 

LIVE TV