१० चैत्र २०७२, बुधबार

 

वैशाखको भूकम्पबाट घर गुमाएका विपन्न नागरिकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले करिब २६ हजार घर बनाइदिने भएका छन् । पीडितलाई निःशुल्क आवास पुनर्निर्माणका लागि १२ संघसंस्थाले २५ हजार ९०८ घर बनाउन सरकारसँग स्वीकृति लिएका हुन् ।

earthquake

सरकारी अनुदानबाट पनि आफैं घर बनाउन नसक्ने भूकम्पपीडित छनोटमा परेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

 

LIVE TV