८ चैत्र २०७२, सोमबार

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा यही चैत १० गते दुई देशको संयुक्त विज्ञप्ति आउने भएको छ ।

pm pm
प्रधामन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार विज्ञप्तिमा इन्धन आपूर्तिका विषय पनि समेटिने सम्भावना छ । आजै नेपाल र चीनबीच दशबुँदे सम्झौता भइसकेको छ । रासस

 

LIVE TV