८ चैत्र २०७२, सोमबार

लमजुङ – नेपाल भ्रमणमा रहनु भएका बेलायतका राजकुमार यहाँस्थित भीरकुना गैरा–४ आइपुग्नुभएको छ ।

Prince-Harry-visiting-Patan-Durbar-Squre-5

 

उहाँलाई स्थानीय गुरुङ समुदायले परम्परागत तबरले स्वागत गरेका थिए । सेतो टीका लगाइदिएर राजकुमार ह्यारीको स्वागत गरिएको थियो ।

उहाँले विनासशकारी भूकम्पले क्षति पु¥याएको भूतपूर्व ब्रिटिश गोर्खाका घर र त्यहाँ रहेका आफन्तहरुसँग जानकारी लिनुभएको थियो । रासस

 

LIVE TV