८ चैत्र २०७२, सोमबार

कलाकार दीपाश्री निरौलाले फिल्मको निर्देशन गर्ने समाचार पहिलेनै बाहिरीए पनि आजबाट फिल्म ‘छक्का पञ्जा’का निर्देशन सँगै निर्देशन यात्रा सुरु गरेकी छिन । फिल्म ‘छक्का पञ्जा’ भन्दा पहिलेनै दीपाले कलाकार दीपक सँग मिलेर वडा नम्बर र छ एकान छ फिल्महरु निर्माण गरीसकेकी छिन् । उनिहरुले निर्माण गरेका फिल्महरु पनि दर्शकहरुले निकै रुचाएका थिए । फिल्म ‘छक्का पञ्जा’ बाट कलाकार तथा निर्मात्रि दीपाले निर्देशनको औपचारीक यात्रा सुरु गरेकीछिन् ।

581882_1044749265596116_4135631636008919276_n
दीपाको डेब्यु निर्देशनको रुपमा रहने फिल्म ‘छक्का पञ्जा’मा दीपक राज गिरी, निर्मल शर्मा, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, बर्षा राउत, नम्रता सापकोटा लगाएतका कलाकारहरुले अभिनय गर्दैछन् ।

12193598_1044749205596122_2167222520390110296_n

प्रतिक्रिया दिनुहोस्

LIVE TV