७ चैत्र २०७२, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण टोलीमा उद्योगी व्यवसायीहरुको टीम पनि सहभागी भएको छ । विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुलाई प्रधानमन्त्रीको टोलीले आर्थिक एजेन्डाका बारेमा कुराकानी गर्न व्यवसायीहरुलाई चीन भ्रमणमा लागिएको हो । भ्रमणमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले प्रधानमन्त्रीको चीन भ्रमणमा आफुहरुले चिनिया लगानी भित्रयाउने सन्दर्भमा कुराकानी गर्ने बताउनुभयो ।

LIVE TV