७ चैत्र २०७२, आईतवार

काठमाडौँ-  नायिका स्वेता खड्का लाइ बाल बिबाह र दाइजो प्रथा बिरुद्धको अभियानको दुत घोषणा गरीएको छ ।

vlcsnap-2016-03-20-13h21m53s984

एक  औपचारीक कार्यक्रमको आयोजना संगै नायिका लाइ उक्त अभियानको दुत बनाइएको हो ।

कार्यक्रममा बोल्दै नायिका खड्का सामाजिक अभियानमा दुत बन्न पाउनु आफ्नो लागि पनि सौभाग्यको कुरा रहेको बताइन ।

vlcsnap-2016-03-20-13h22m47s973

उक्त कार्यक्रममा  फोटो ग्राफर शिबलाल श्रेष्ठलाइ पनि बिशेश सम्मान गरीएको थियो ।सम्मानित भएको श्रेष्ठले यस्तो सामाजिक अभियानमा जोडिन पाउनु उनको लागि खुसिको कुरा रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV