७ चैत्र २०७२, आईतवार

काठमाडौँ-  गायिका प्रास्ना शाक्य श्रोताले रुचाएकी सिंगर मध्य एक हुन ।सानो उमेरमा तिम्रो सुर मेरो गितको टाइटल जित्दै सांगितिक क्षेत्रमा लाग्ने क्षमता प्रस्तुत गर्दै गायनमा निरन्तरता दिदै आएकी गायिका प्रास्ना नयाँ एल्बम प्रास्नाको तयारीमा रहेको छिन ।

prsnaa

जिंदगिको आरोह र अबरोह लाइ पार गर्र्दै अगाडि बडेकी प्रास्नाले आफ्नो केही गितले आफ्नै जिबनको भाब बोले झै लाग्ने बताइन ।न्युज ट्वान्टीफोर टेलिभिजनको कार्यव्रmम ६ प्रस्नमा कुरा गर्दै प्रास्नाले उक्त जानकारी गराएकी हुन ।

 

अब उनले सार्बजजिक गर्ने तयारी गरेको एल्बम प्रास्नामा मिश्रीत गित संगितलाइ प्रस्तुत गर्ने चाहना पनि उनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV