७ चैत्र २०७२, आईतवार

काठमाडौँ-  फिल्म रोल्पा रोगको ट्रेलर सार्बजनिक  गरीएको छ ।फिल्मले रोल्पाको जनयुद्ध ताकाको युवाहरुको कथा बस्तुलाइ पर्दामा प्रस्तुत गरेको छ ।

rolpa-rog-

फिल्ममा शिशिर भण्डारी,कुलदिप अधिकारी,जनक घर्तिमगर,बिनु खड्का,सुशिल पोख्रेल लगायत कलाकारको अभिनय रहेको छ ।

निर्मल ओलि र थल बहादुर ओलिले फिल्म लाइ निर्माण गरेका हुन भने फिल्मलाइ दिपक ओलिले निर्देशन गरेका हुन ।बैशाख सत्र देखी फिल्मलाइ सार्बजनिक प्रदर्शनको तयारी निर्माण पक्षको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV