६ चैत्र २०७२, शनिबार

काठमाडौं । दुबइबाट रुसका लागि उडेको विमान दुर्घटनामा परेको छ ।दुर्घटनाका कारण विमानमा सवार ६१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विमानमा ५५ यात्रु र ६ चालक दलका सदस्य रहेको थिए ।

dubai-plane

दुबईबाट रुसका लागि उडान भरेको फ्लाइ दुबइको बोइङ ७३८ विमान रोस्तोफ अन दोन विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागीमा भएको थियो ।विमान दुर्घटना’भिजिविलिटी’ कम भएका कारण भएको अनुमान गरिएको छ ।विमान दुर्घटना भएसँगै १०० भन्दा धेरै उद्धारकर्मीहरुले आगो नियन्त्रणमा लिएका थिए ।

 

LIVE TV