६ चैत्र २०७२, शनिबार

चीन भ्रमणमा जाने उद्योगी व्यवसायीसँग सरकारले पैसा मागेको छ । प्रधानमन्त्रीको भ्रमणका लागि तय गरिएको चार्टड विमानको टिकटस्वरुप उनीहरुसँग तीन लाख रुपैयाँ मागिएको हो ।

money_new-370x193

परराष्ट्रमन्त्रालयबाट शुक्रबार टेलिफोन गरेर विमान चार्टडका लागि रकम डिपोजिट गर्न भनिएको एक व्यवसायीले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV