६ चैत्र २०७२, शनिबार

झापाको दमकबाट इलामको चुलाचुली हुदै पाँचथरको रविसम्म पुग्ने ४७ किमि सडककको निमार्ण कार्य सुरु भएको २२ वर्ष भयो ।

१४ करोड खर्च गरेर खोलिएको ट्याकमा गाडी गुड्दैनन् । यो सडलाई मेची राजमार्गको बैकल्पिक मार्गको रुपमा लिइएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

दमक र, रवि सडक झापा, इलाम पाँचथर, र ताप्लेजुङ जोड्ने हअहालको मेची राजमार्ग भन्दा ८० किमी छोटो हुनेछ ।

gulmi-road1

सडक भिगले २०७१ सम्म निर्माण सम्मपन्न गर्ने लक्ष्य राखेको थियो तर सरकारले प्राथिमिकता राखेर बजेट बिनियोजन नगरेपछि ट्रयाक समेत खुलेन ।

विस्तृत अध्ययन नगरी ट्रया्क खोलिएकाले सो सडकमा गाडी गुडाउन नसकिने एक इन्जिनियरले  बताए ।

 

LIVE TV